Google search

Custom Search

Wednesday, March 24, 2010

चुम्बन कि सेक्स ???

तपाईलाई आफ्नो सम्बन्ध लाई राम्रो बनाउन चुम्बन र सेक्स मध्ये कुनले बढी राम्रो भुमिका खेलेको जस्तो लाग्छ? अमेरिकाको एउटा युनिभर्सिटीमा गरिएको एक सर्वेक्षणमा पुरुषहरुले सेक्स गर्दा र महिलाहरुले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन।१,०४१ जना युनिभर्सिटीका बिद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा केटाहरुले केटीहरुले भन्दा बढी किस नै नगरीकन सेक्स सम्बन्ध राख्ने गरेको पाईएको थियो। यस्तै अनुषन्धानको क्रममा किस गर्दा सम्बन्धामा अझै रोमानटिक थपिने अनुभव गरेको पनी पाईएको थियो।"चुम्बन गर्दा दुवैको तर्फ बाट केही रासायनिक तत्वहरु पनी आदान प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ।"महिलाहरुको तुलनामा पुरुषहरुले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउछन र यस्तो तरिकाले चुम्बन गर्दा एक अर्कामा रासयनिक पदार्थहरु आदान प्रदान धेरै हुने गर्दछ" अनुषन्धानकर्ता मध्ये एकको भनाई छ। धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्बनलाई लिने गरेको अनुषन्धानको क्रममा पाईएको थियो। "एउटा खराब चुम्बनले तपाईको सम्बन्ध लाई बिगार्न सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ। तर महिलाहरुले भने सेक्स गरी सके मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए।

No comments:

Post a Comment