Google search

Custom Search

Wednesday, March 24, 2010

महिलाहरु नै बढी रुञ्चे

त्यसो त महिलाहरु पुरुष भन्दा बढी भावुक हुने गरेको विभिन्न अनुषन्धान बाट पनी पुष्टी भईसकेको कुरा हो र सामान्यतया बढी भावुक हुने हरु नै रुने गरेको पाईन्छ।यो कुराको पुष्टी हालै जर्मनीमा गरीएको एक अनुषन्धान बाट पनी पुष्टी भएको छ। जर्मनीमा गरीएको अनुषन्धानको नतिजा अनुसार महिलाहरु पुरुष भन्दा बढी रुने मात्र हैन लामो समय सम्म रुने र पुरुष भन्दा बढी नाटकिय तरिकाले रुने गर्दछन। German Society of Ophthalmology का अनुसार १ वर्षमा महिलाहरु औषत रुपमा ३० देखी ६४ पटक सम्म रुने गरेको पाईयो भने त्यती नै समयमा पुरुषहरु जम्मा ६ देखी १७ पटक सम्म रोएको पाईयो।जसमा पुरुषहरु बढीमा ४ मिनेट सम्म पाईयो भने महिलाहरु ६ मिनेट सम्म रुने गरेको अनुषन्धानको क्रममा पुष्टी भयो। ति मध्ये ६५ प्रतिशत महिलाहरुको रुवाई त निकै नै ठूलो थियो जसमा ६ प्रतिशत पुरुषको रुवाई मात्र ठूलो रुवाईमा बदलिएको पाईयो।अनुषन्धान गरीएका महिलाहरु मध्ये अधिकांश महिलाहरु आफु लाइ केही नपुगेमा, स्थिती आफ्नो प्रतिकुल भएमा र समस्या हल गर्न नसकेमा रुने गरेको बताएका थिए जहाँ पुरुषहरु सम्बन्ध टुटेको बेला रुने गरेको बताएका थिए।

1 comment:

  1. hey girls, if you want safe, secret and muture sex relation with some boy, please contact me In this email ID (armiketo2015@gmail.com). But I'm available in Kathmandu valley only. And Those girls are working as a prostitute (money takes girls) please do not contact me because I don’t do sex paying money. जो केटीहरु पैसाको लागी होइन तर गोप्‍य, सुरक्षित तरिकाले आफ्‍नो यौन चाहना पूरा गर्ने इच्‍छा गर्नु भएको छ भने मात्र मलाई सम्‍पर्क गर्नुहोस्‌। जस्‍तै बिद्यार्थी केटीहरु, बुढो मरेकाहरु र बुढो बिदेशमा वा अन्‍य कुनै काम बिषेशले घर बाहिर भई आफ्‍नो यौन चाहना पूरा गर्न नपाएका केटीहरु/महिलाहरुले मात्र सम्‍पर्क गर्नुहोला। (armiketo2015@gmail.com). धन्‍यवाद।

    ReplyDelete